| मान्छेलाई आफुतिर तान्ने कुनै असली चुम्बक छ भने त्याे प्रेम नै हाे । ❤️😂 | ##### |
| साचो माया पनि भुतको कहाँनी जस्तै हुन्छ, कुरा त सबैले गर्छ्न देख्न कसैले सक्दैन । ##### | |
| प्रेम गर्ने मान्छेलाई प्रेमले सम्झाउदा मात्रै बुझ्छ, नत्र त उ दुनियाँ संग पनि डराउदैन 💕💕💕। ##### | |
| मर्न को लागि धेरै #कारण हरु छन् तर, बाचनको लागि मात्र 👧 तिमि हौ ।❤️##### | |
| सिर्फ तिम्ले मात्र मलाई केहि सम्झेनौ, अझै पनि सारा गाउले 🧖, तिमीलाई मेरो 🧖 सम्झिनछन् । ❤️##### | |
| कसैलाई माया गर्छौं त यस्तो माया गर, उसले छोडेर गए पनि जिन्दगीभर भनिरहोस,माया बस उस्ले मात्र गर्थि ।❤️##### | |
| जो संग माया गाढा हुन्छ अक्सर, त्यही मान्छे सबै भन्दा छिटो टाढा हुन्छ ।❤️##### | |
| नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो! आँखा चिम्लिदैमा रात कहाँ पर्छ र ❤️##### | |
| प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमि संगै थपिन मन छ !! ❤️##### | |
| मन परेको मान्छेको साथ पो साथ नत्र अरु सबै डढेको भात !!❤️😂##### | |
| भन्छन् मायाँ आन्धो हुन्छरे त्यसैलेहोला मलाई नदेखेर सातासमुन्द्र पारीको PR वालासंग गै 💘💘💘 By:-PSP।❤️😂##### | |
| कहीलेकहिँ उनलाई सम्झिदा मेरो मुटुमा यस्तो तरंग आउछ, लाग्छ मेरो मनकोकुरा सीधै उनको मुटुमा पुगेको छ 💕💕💕 । By:-PSP ।❤️😂##### | |
| कहीलेकहिँ उनलाई सम्झिदा मेरो मुटुमा यस्तो तरंग आउछ, लाग्छ मेरो मनकोकुरा सीधै उनको मुटुमा पुगेको छ 💕💕💕 । By:-PSP ।❤️😂##### | |
| ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु फर्कन्छन् त ? ❤️😂##### | |
| 👉 मैले प्रेम को नशामा आएर उसलाइ भगवान् बनाइ दिए !जब होस् आयो तब उस्ले भनी कि भगवान् कसै एकको हुदैन 🤔 🤔 🤔 ।❤️😂##### | |
| माया गर्दिन भनेर दु:खा नमन प्रिय्, साथीहरुले तिम्रो नाम लिएर कुरा गरे भने पनि आशु रोक्न सक्दिन ।❤️##### | |
| तिमीलाइ यती धेरै माया दिन मन छ सानु , यदि म मरेर गए भने पनि तिमीलाइ अरु कसैको हुन मन नलागोसा ।❤️😂##### | |
| खै कस्तो सम्बन्ध हो हाम्रो ? उसलाई म बोलेको मन पर्दैन मलाई उ नबोलेको मन पर्दैन##### | |
| म खुशी हुन एउटा कारण खोज्छु ऊ रिसाउन सयौ कारण खोज्छे!!!❤️😂##### | |
| थाहा छैन मलाई यो दुनियाँले प्रेमलाइ के के नाम दिन्छ भने र तर मैले प्रेमलाइ तिम्रो नाम दिने गरेको छु !😍❤️😂##### | |
| थाहा छैन मलाई यो दुनियाँले प्रेमलाइ के के नाम दिन्छ भने र तर मैले प्रेमलाइ तिम्रो नाम दिने गरेको छु !😍❤️😂##### | |
| माया प्रेम बस्न त दिल् संग दिल् र मुटुको सम्बन्ध मुटु संग गासिएको हुनुपर्दछ।❤️😂##### | |
| डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै भेट्न नपाइ यो ढुक्ढुकि रोकिन्छ कि कतइ ।❤️😂##### | |
| मेरो कोहि नभएनी तिम्रो त म छु । बस एहि सोचेर तिमिलाइ माया गरिरहेको छु ।##### | |
| जब प्रेम गर्ने मानिस स्वार्थी बन्दै जान्छ तब त्यो प्रेम गन्तब्यमा कहिलेइ पुग्दैन अन्तत टुटेर जान्छ ।##### | |
| ❤️❤️ माया मुटुमा लुकाएर यसरि राख्नु की ,जस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छ ❤️❤️##### | |
| जब पनि तिम्रो दिल ❤️ जोर ले धड्किन्छनी समझिनु कि म तिमी लाई दिलाले याद गरी रहेछु सानु 💕💕💕 ।##### | |
| जानिराख तिमीले जति प्रेम बाडछौं उति नै प्रेम प्राप्त गर्दछौ ।❤️##### | |
| You may be someone to the world but you are the world for someone. ♥##### | |
| सान्त आखामा उनकै चमक मात्र आउछ अचेल् तर यो पनि भन्न सकिन कि मलाई उनि सँग माया बस्यो❤️❤️ ।##### | |
| भनिन्छ प्रेममा❤️ त्याग हुनु पर्छ तर कुनै कुनै परिस्थिथिमा प्रेम लाई नै पनि त्याग्नु पर्ने हुदो रहेछ सानु 💘💘💘 ।##### | |
| Bees love honey…people love money…but I LOVE YOU ❤️##### | |
| अहिले सिसा हु तेसैले बिझाइरहेछु सारालाई , जब ऎना बन्नेछु त्यो दिन सारा दुनियाँ हेर्न आउनेछ ।❤️##### | |
| Love is nothing more then a word that you used when you stole my heart.❤️##### | |
| न हास्ने मन छ, न रुने मन छ, दुनियाँ देखि टाडा कसैले नभेटने गरि बेपत्ता हुने मन छ ।❤️##### | |
| यस्तो लाग्छ कि माया, म तिम्रो यादहरुको कुलतमा फसेको छु :- By PSP ।##### | |
| My favourite place in this world is, Next to You ❤️##### | |
| माया गर्यौ गरेनौ त्यो थाहा छैन मलाइ, तर यति थाहा छ कि जे गर्यौ जुन कुनै चलचित्रको नाटक भन्दा कम थिएन । By:- PSP❤️##### | |
| When I met you, I found me.❤️##### | |
| Anyway तिमी राम्रो लाग्छ मलाई सुनेको दिन देखि हो ऐना हेर्न छाडिदिएको ...😍😍😎❤️##### | |
| यो माया भन्ने चिज पनि साच्चै अनौठो हुदोरहेछ .... ।❤️##### | |
| It doesn’t matter where I am. I’m yours.❤️##### | |
| जसरी चर्को घाममा छहारीले सितल बनाउँछ। त्यसरी नै तिम्रो चोखो माँयाले सितल बनाउँछ माया ।❤️##### | |
| प्रपोज नै नगरी मायाको अनुभुति दिलाउनु पो माया होत प्रस्ताव त सम्झौतामा नि गरिन्छ नि ।❤️##### | |
| I have tested all sweet dishes but they are not sweet as my lover is… ♥##### | |
| मायाको कदर गर्न सिक, न त जिन्दगी फेरी मिल्छ , न त जिन्दगीमा आएको सच्चा प्रेमी । By:- PSP##### | |
| ❤️❤️ माया मुटुमा लुकाएर यसरि राख्नु की ,जस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छ ❤️❤️##### | |
| जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आबश्यक पर्छ। ब्यबहार बदलिएर निस्किएको बोलिले नि धेरै कुरा टुटाउने गर्छ जिन्दगीमा ।❤️##### | |
| जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आबश्यक पर्छ। ब्यबहार बदलिएर निस्किएको बोलिले नि धेरै कुरा टुटाउने गर्छ जिन्दगीमा ।❤️##### | |
| तिमी मिनेट वाला सुइ बन अनि म घन्टा वाला सुइ बनौला सानु जब समय ठिक हुनेछ नि अनि हामी जरुर मिल्नेछौ र कसैले छुट्टाउनु सक्नेछैनन् ।❤️##### | |
| मौसम चाहे जतिसुकै बद्लियोस तर तिम्रो लागि म कहिले बद्लिने छैन माया 😍😍। ❤️##### | |
| My first thought in the morning is always you.❤️##### | |
| माया कुरा सिधा छ, यो ज्यान तिमरै फिदा छ् । 😍😍❤️##### | |
| बस एक जना लाई प्रेम गर्न मन छ, जुन प्रेमले बाच्ने चाहाना दियोस, छुटने बाहाना हैन ।❤️##### | |
| तिम्रो २/ ४ ओटा boyfriend छ भन्दैमा beautiful नसम्झ म्याकुरी किनकी झिङ्गा भन्किने भनेको नै गोबरमा हो।❤️##### | |
| जब मलाई बाइ भनेको 5 मिनेट पछि अन्लाईन हेर्दा , active 5 minute ago भन्छ नि तब लाग्छ ऊनी मेरै हुन् ।❤️##### | |
| उनलाई एकपटक भेटेर सोध्ने मन छ, मेरो मनमा केको असुबिधा भयो र अन्तै बसाई सरेउ ।❤️##### | |
| मुस्कुराउंदा साह्रै राम्री देखिन्छौ, मुस्कुराउन नछोड्नु कहिले ।❤️##### | |
| मायाको कुरा थियो तेसैले, आफैलाइ बर्बाद गरि दिए सानु, नत्र दुनिया मेरो पछि पनि थियो ❤️💕 ।❤️##### | |
| प्रिया, समुद्रको किनारमा हात समाएर हिंड्न् नपाए पनि बाग्मती को किनारमा नाक समाएर संगै हिडुम्ला ।❤️##### | |
| कति अनमोल सम्बन्ध थियोे हाम्रो, न तिमिले नै बिर्सिन सकेउ, न त मैले नै भुल्न सके ।❤️##### | |
| I can see the future , Let me give you a Clue , it's ME + U ❤️##### | |
| जब तिमि मुसुक्क हास्छौ नि एस्तो लाग्छ कि बन्द जिन्दगि फेरी चल्न थाल्यो ।❤️##### |