Life

 



बिहान भई घाम आको थाहै हुँदैन तिम्रै यादमा रात गाको थाहै हुँदैन##### 

नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो आँखा चिम्लिदैमा रात कहाँ पर्छ र##### 

जिन्दगी भन्नू के नै रैछ र आंफ्नै सपनाहरूको हत्या गरि आफै मलामि जानू त रहेछ##### 

सोचेर तोड्नु कसैसँगा सम्बन्ध किन कि हाङ्गा बाट खसेको पात हरियो हुदैन.##### 

दुनियाँ त्यो किताब हो जो पढेर सकिदैन तर समय त्यो Teacher हो, जो सबै सिकाईदिन्छ.##### 

जुत्ताको तुना बाध्न नसक्नेहरु🥴 मायाको डोरी बाध्ने कुरा गर्छन😎##### 

तिमि टाढा भएर पनि एती राम्री देखिन्छौ, नजिक भाको भए कति राम्रो देखिन्छेउ होला ।##### 

हामी यस्तो समाजमा बस्छौ, जहा आफ्नो मस्तिष्क तिखार्न र जीवना सपार्न भन्दा अरुको दैनिकी चहार्न र जीवना बिगार्न मिहिनेत बढी गर्छौँ##### 

न हतियारले मिल्ने न अधिकारले मिल्ने दिलमा ठाउँ त राम्रो व्यबाहर ले मिल्ने##### 

💓💕💕धान कुटि चमल बन्छ।चामाल कुटि पिठो ।।मलाई लाग्छ,तिम्रो माया अङ्गुर भन्दा मिठो 💕💖##### 

जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने, ऊ नै हो तिम्रो असल साथी ।##### 

जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।##### 

घर चिन्न घर छौड तर घर नबिर्स । - लक्ष्मीप्रसाद देवकोटा ।##### 

मलाई इमान्दार सम्झिनुहोस्, या धोकेबाज.. मैले उसको खुसीको लागि उसैलाई छोडे...💕💖##### 

बोल्ने शब्द र गरिने व्यवहार नै मान्छेको पहिचान हो, अनुहार र औकात त, कतिबेला बदलिन्छ थाहै हुदैन.##### 

कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।##### 

यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ ।##### 

यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन...##### 

तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल सग काम गर्न सक्छौ ।##### 

देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।##### 

मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।##### 

जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।##### 

यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।##### 

तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो ।