Funny रमाइलो Status



 म सोचेर बोल्छु, तर कहिले के सोचन बिर्सिन्छु।😁😁

##### 

 मान्छेले भन्छन् ध्यान दे, म त नोटिफिकेशनमै हराउँछु।😁😁

 #####

 मेरो प्लान A, B, C सबैमा सुताइ छ।😁😁

#####

 आजको फिटनेस: सिढी होइन, लिफ्टको लाइन।😁😁

#####

 मेरो बचत योजना: तलब आयो कि हरायो 😁😁

##### 

 बिहे अघि कुच कुच होता हे बिहे पछि किच किच होता हे 😁😁।

 #####

 तीन ही असूल हैं मेरी ज़िन्दगी के आवेदन निवेदन और फिर भी न माने तो दे दना दन

#####

 जिन्दगीमा यति प्रगति गरियो आज आएर हेर्दा म भन्दा आगडि भुँडी छ.:grin::grin: 

#####

 हेर भाई ? यदि पैसाले सबथोक किन्न मिल्ने भए, म १०० रुपैयाले १००० रुपैया किन्थे यार । 😁😁 ।

##### 

राम धुलाइ” हुने तर “हरि धुलाई” नहुने “हरि बिजोग” हुने तर “राम बिजोग” नहुने अचम्म छ है गाईच :grin::grin:  

 ##### 

बसमा साइडको सीटमा संगै बसेकी केटी त न बोलि जान्छे, मुला मान्छेहरु तस्बिर बोल्छ भन्छन् सुन्दा पनि अचम्म लाग्छ . By: PSP ।

#####

 जिसको भी देखा रोते हुए देखा... मुझे तो ये मोहब्बत टिशु पेपर कम्पनी की साजिश लगती है😂

##### 

सम्बन्ध मा विश्वास र, मोबाईल मा नेटवर्क भयेन भनि मान्छेहरु गेम खेल्न थाल्छन्…😁😁 ।

##### 

जोडेको नाता तोडेर गयौ, धेरै पनिपुरी नखाउ भन्दा छोडेर गयौ माया 😁😁तरिका हो यार 😁😁 । 

 #####

 पहली सिगरेट हो या पहली बीयर कोई भी खरीदकर नहीं पीता … हमेशा कोई न कोई दानवीर हाथ में देकर कहता है – “पी ले, कुछ नहीं होगा

 #####

 जल्दी का काम शैतान का होता है..त्यही भएर म त सुत्ने पनि ढिला अनी उठ्ने पनि ढिला :joy::joy:!

##### 

 बिहे गरेर घरमा बस्यो आर्थिक चाप , धन कमाउन बिदेस गयो बुडि टाप😁😁तरिका हो यार 😁

 #####

 केटाहरुको मुटु पनि girls hostel जस्तै लाग्न थाल्यो, आम्मा हो कति धेरै केटि अटाउँन सक्या…!! ।😂😂

 #####

लोकसेवा पढ्ने केटिलाई Do you love me भनेको त, option खोइ रे 😁😁 ।

Do you love me to a girl studying public service, the option is lost 😁😁

 #####

मैले तिमीलाई मेरो prement पासवर्ड बनाउन खोजेको ... तर तर तिम्रो लक्षणहरू नै ओटिपी जस्ता छन्।😂😂

I tried to make you my prement password... but your symptoms are like OTP.😂😂