प्रेरणादायी विचारहरु

कसैलाई तेति धेरै भाउ पनि नदिनुस कि उसको नजरमा तपाइँको कुनै भाउ नहोस् !##### 

बदला लिएर होइन बदलिएर देखाऊ, दुनियाँ फरक पाउने छौ##### 

मान्छेको मन होस् वा कपडा, पुरानो भएर केहि हुदैन, बस् सफा भए पुग्छ ❤️##### 

जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ ।##### 

पहाड चढ्ने सपना मात्र देखेर हुदैन, घर अगाडिको तगारो नाघ्ने हिम्मत पनि हुनु पर्छ ।##### 

यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर ।##### 

तोरीको दाना सानो हुन्छ, तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ । त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड##### 

बिना लक्ष्य बाच्नुभन्दा महान लक्ष्य बोकेर मर्नु महानता हो ।##### 

जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने, ऊ नै असल साथी हो ।##### 

आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ!##### 

क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।##### 

स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, बफादारी सबैभन्दा ठूलो सम्बन्ध हो ।##### 

आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् ।##### 

कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ । - चाणक्य##### 

हजारौ पिडा भुलेर पनि ,म खुशिले फेरि फुल्ने गर्छु जब हास्छिन मेरि उनि , म फेरि हरेक पिडा भुल्ने गर्छु ।##### 

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ । आफ्नो परिचय तिमी आफैले बनाऊ ।##### 

जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।##### 

जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ ।##### 

भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ । - अज्ञात##### 

मेहनत को कदर हुन्थो भने, सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।##### 

जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ । - अज्ञात##### 

जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो । - अज्ञात##### 

जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।##### 

काम क्रोध र लोभ । यी तीन नर्कको ढोका हो ।##### 

जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहिबाटो हिड्न सक्दैन##### 

जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।##### 

ज्ञान नै प्रकाश हो यो नभई हामी एक कदम पनि अगाडी बढ्न सक्दैनौं ।##### 

घमण्डले मान्छेलाई केही समय ठुलो बनाउला तर महान भने पक्कै बनाउदैन।##### 

ख्याल गर्नुहोस भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।##### 

यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।##### 

एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।##### 

सवैभन्दा पहिले तिमी इमान्दार बन । किन कि तिमी जबसम्म आफू इमान्दार बन्दैनौँ तबसम्म तिमीले समाज परिवर्तन गर्न सक्दैनौँ ।##### 

स्वस्थ टाउको र मुटुको संयोजन आफैमा भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञान या कलमको स्वाद मिसाउँछौँ त्यसपछि तिमीसँग केही विशेष हुनेछ ।##### 

रिस को उल्टो सरी पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।##### 

मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।##### 

कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ....तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन!##### 

मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि समून्द्र कहाँ पर्छ?##### 

नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन। मृत्यु त तब हुन्छ जब पौडिन आउदैन ! परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !##### 

परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि- जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।##### 

हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।##### 

अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून ।##### 

तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, सुर्य तर पनी जागी नै रहन्छ ।##### 

पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।##### 

यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।##### 

ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ।##### 

प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो - सैलस्ट##### 

प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो - सैलस्ट##### 

सफल बन्नका लागि होइन बरू मूल्यवान बन्नका लागि संघर्ष गर - अल्बर्ट आइन्स्टाइन##### 

प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । - सैलस्ट##### 

हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । - गौतम बुद्ध##### 

बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ##### 

भविष्य उनीहरुको लागि हो,जसले आज त्यसको लागि तयारि गर्छन् ।##### 

भरोसा आफैमा गर्नु पर्छ,चरासंग पनि कहाँ नक्सा हुन्छ र,तर पनि गन्तव्यमा पुगेकै हुन्छ##### 

आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संका गर्दा हुन्छ ।##### 

When you change your thoughts, remember to also change your world.##### 

एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन्##### 

जस्ले तपाईको संघर्ष देखेको छ। उस्ले मात्र बुज्ने छ तपाईको सफलताको किमत! बाकी दुनिया त बस केटोको भाग्य राम्रो रहेछ भन्ने छ##### 

एक समयमा एक काम गर, त्यो काम गर्दा आफ्नो सम्पूर्ण ध्यान त्यसैमा लगाउ बाँकी सबै भुलिदेउ।##### 

तिमि पलायन हुने प्रयाश नगर यो दुनिया कायर व्यक्तिको निम्ति होइन।##### 

आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो ।##### 

जब तिमि व्यस्त हुन्छौ तब सबै सरल हुन्छ। तर जब अल्छी हुन्छौ तब सबै कठिन हुन्छ।##### 

यदि धन कसैलाई सहयोग गर्न प्रयोग हुन्छ भने मात्र यसको मुल्य छ। नभए यो स्रिफ दुष्टको एक थुप्रो हो।##### 

उठ, जाग र तबसम्म आफ्नो यात्रा जारी राख जबसम्म आपनो लक्ष्य प्राप्त हुदैन ।##### 

ढिलो-चाँडो हुनसक्ला, तर जिवनले हरेकलाई गन्तव्यमा अवश्य पुर्याउँछ 💘💘 ।##### 

यो समय त एक चक्रव्यु हो ख्याल राख यसले राजालाई पनि जोगी बनाउछ ! By:PSP##### 

माता पिताको मुखबाट निस्केको आशिर्वादलाई भगवानले पनि टाल्न सक्दैनन् ।##### 

सिंह आफ्नै शक्तिले जंगल को राजा बन्छ, वनमा कुनै चुनाव हुँदैन ।##### 

सबैले मलाई पढ्न सम्भव छैन, म त्यो पुस्तक हुँ जसमा शब्दहरूको सट्टा भावनाहरू लेखिएका हुन्छन् ।##### 

सोचेर तोड्नु कसैसँगा सम्बन्ध किन कि हाङ्गा बाट खसेको पात हरियो हुदैन ।##### 

रोएर जित्ने भनेको त आमाबाबुलाई मात्र हो, संसार जित्नलाई त धेरै संघर्ष गर्न सक्नुपर्छ ।##### 

जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो, नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ यहाँ ।##### 

यत्रो घमण्ड किन गरछौ हो ? आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने त हो एकदिन ।##### 

शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।##### 

जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।##### 

मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ - नित्से ।##### 

असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।##### 

देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।##### 

तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल सग काम गर्न सक्छौ ।##### 

यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन....##### 

यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।##### 

यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ ।##### 

कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।##### 

पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।##### 

कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ ।##### 

यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् ।##### 

आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ ।##### 

संसारमा कल्पेको जस्तो गरी जीवन चल्दैन, परिस्थितिका काँडाहरूले जीवन घेरिन्छ र शरीर र आत्माको अन्तरसम्बन्ध नबुझनाले नराम्रो परिस्थिति आउँदछ । लक्ष्मीप्रसाद देवकोटा ।##### 

जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने, ऊ नै हो तिम्रो असल साथी ।##### 

जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।##### 

अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।##### 

यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ।##### 

ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ।##### 

यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।##### 

पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।##### 

तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, सुर्य तर पनी जागी नै रहन्छ ।##### 

अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून ।##### 

हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।##### 

नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब पौडिन आउदैन !परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !##### 

मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि समून्द्र कहाँ पर्छ?##### 

कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ....तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन!##### 

मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।##### 

रिस को उल्टो सरी पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।##### 

स्वस्थ टाउको र मुटुको संयोजन आफैमा भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञान या कलमको स्वाद मिसाउँछौँ त्यसपछि तिमीसँग केही विशेष हुनेछ ।##### 

सवैभन्दा पहिले तिमी इमान्दार बन । किन कि तिमी जबसम्म आफू इमान्दार बन्दैनौँ तबसम्म तिमीलेसमाज परिवर्तन गर्न सक्दैनौँ ।##### 

एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।##### 

जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।##### 

यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।##### 

ख्याल गर्नुहोस भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।##### 

घमण्डले मान्छेलाई केही समय ठुलो बनाउला तर महान भने पक्कै बनाउदैन।##### 

जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।##### 

जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहिबाटो हिड्न सक्दैन##### 

जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।##### 

काम क्रोध र लोभ । यी तीन नर्कको ढोका हो ।##### 

जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो । - अज्ञात##### 

जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ । - अज्ञात##### 

मेहनत को कदर हुन्थो भने, सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।##### 

भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ । - अज्ञात##### 

जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।##### 

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ । आफ्नो परिचय तिमी आफैले बनाऊ ।##### 

हजारौ पिडा भुलेर पनि ,म खुशिले फेरि फुल्ने गर्छु जब हास्छिन मेरि उनि , म फेरि हरेक पिडा भुल्ने गर्छु ।##### 

आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संका गर्दा हुन्छ ।##### 

आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् ।##### 

बिना लक्ष्य बाच्नुभन्दा महान लक्ष्य बोकेर मर्नु महानता हो ।##### 

तोरीको दाना सानो हुन्छ, तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ । त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड##### 

यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर ।##### 

कसैलाई तेति धेरै भाउ पनि नदिनुस कि उसको नजरमा तपाइँको कुनै भाउ नहोस् !##### 

बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ##### 

हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । - गौतम बुद्ध##### 

सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर । - अल्बर्ट आइन्स्टाइन