शुभकामना संदेशहरु

   



 सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई छठ पर्वको शुभकामाना छ 

#####

 
Wishing you all Happy Chhath Parva.
##### 

 

 छठ पर्वको सबैलाई शुभकामाना

Happy Chhath to all


 #####

 सूर्य देवता र छठ माताको पूजा आराधाना गरी मनाइने नेपालीहरुको महान पर्व छठको अवसरमा स्वदेश तथाविदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना

#####

 2083 सालको तिहारको पावन अवसरमा तपाई र तपाईको पुरा परिवारलाई हार्दिक मंगलमय शुभकामना

#####

तिहारको मखमली मौलाए जस्तै हजुरको जीवनमा सफलताको बीज, जीतको मुना अनी हर्षहुल्लासको फूल फूलोस, तिहार को शुभकामना ।


 

##### 

 ठुला दाजुदिदीको आशिर्वाद साना को माया रहुन तिम्रो जुनिभरि माता लक्ष्मी को छाया तिहार को शुभकामना अनि धेरै माया

 #####

 

दाजुभाई दिदीबहिनी , मुटु भरि भएको माया व्यक्त त गर्न आउदैन तर भएका माया सदभाब यो तिहारमा तपाईंहरु संगै साट्न चाहन्छु । शुभकामना तिहारको ।



#####

 नया वर्ष  2083 सालको सुखद उपलक्षय मा सम्पुर्ण स्वेदेश तथा बिदेश मा रहनु भएका आदरणीय बुवा ,आमा तथा दाजू भाई दीदी बहिनीहरुमा हार्दिक मंगलमय शु भ कामना ब्यक्त गर्दछु

#####

 नयाँ वर्ष 2083 को पावन अवशरमा सुख, सम्बृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना

##### 

 नयाँ वर्ष 2083 सालको शुभकामना ।

 #####

 
नयाँ वर्ष 2083 को पावन अवशरमा सुख, सम्बृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना
#####

 

सफल होस तिम्रो यात्रा,सम्पन्न होस तिम्रो मनकामना,उच्च होस् तिम्रो सिर्,पुरा होस तिम्रो सपना, सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ यो नया बर्ष 2083 सालको मगलमय शुभकामना ।